निजी क्षेत्रका प्रतिनिधिहरूसँग प्रधानमन्त्रीसहित मन्त्रीहरूले गरे छलफल

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रका अगुवाहरूसँग वृहत् छलफल गरेकी छन् ।भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलन र त्यसबाट निजी क्षेत्रमा पुगेको क्षति र त्यसको उचित सम्बोधनका लागि प्रधानमन्त्रीले कार्कीले आज आइतबार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र नेपाल उद्योग परिसंघ (सीएनआई) लगायत उद्योग–व्यवसायसँग सम्बन्धित … Continue reading निजी क्षेत्रका प्रतिनिधिहरूसँग प्रधानमन्त्रीसहित मन्त्रीहरूले गरे छलफल