निजी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूबाट हुने कर्जा प्रवाह ४.६% बढ्यो, कस्तो छ निक्षप परिचालनको अवस्था ?

काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा हुने कर्जा प्रवाह ४ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को नौ महिनाको तथ्याङ्कीय प्रतिवेदनले कर्जा प्रवाह बढेको देखाएको हो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रू. २२२ अर्ब २१ करोड … Continue reading निजी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूबाट हुने कर्जा प्रवाह ४.६% बढ्यो, कस्तो छ निक्षप परिचालनको अवस्था ?