यी हुन् समानुपातिकबाट निर्वाचित ११० जना सांसद (पूर्णपाठसहित)

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना निर्वाचित भएका घोषणा गरेको छ।सोमबार आयोगले विभिन्न ६ वटा पार्टीबाट निर्वाचित हुने सांसदहरुको सूची प्रकाशित गरेको हो ।यस अघि पेस भएको बन्दसूचीबाट आफ्नो दललाई प्राप्त गरेको सिट कलस्टर अनुसार निर्वाचन आयोगमा पेस गरेपछि आयोगले सोमबार ११० जना निर्वाचित भएको घोषणा गरेको हो ।आयोगका अनुसार सबैभन्दा बढी … Continue reading यी हुन् समानुपातिकबाट निर्वाचित ११० जना सांसद (पूर्णपाठसहित)