समानुपातिक मतगणना अन्तिम चरणमा, सार्वजनिक गर्ने आयोगको तयारी

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।निर्वाचन आयोगले समानुपातिकको इलाम–१ र गोरखा–१ को गणना भइरहेको भन्दै त्यो सकिने बित्तिकै अन्तिम नतिजा सार्वजनिक गर्ने जनाएको छ ।‘समानुपातिकको मतगणना अन्तिम चरणमा छ । अहिले इलाम–१ र गोरखा–१ को गणना भइरहेकाले त्यो सकिएपछि अन्तिम नतिजा सार्वजनिक हुन्छ’, आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने– ‘अब … Continue reading समानुपातिक मतगणना अन्तिम चरणमा, सार्वजनिक गर्ने आयोगको तयारी