सार्वजनिक यातायात र ढुवानीको भाडामा भारी वृद्धि

सारांश Generated by AI. Editorially reviewed. नेपाल सरकारले सार्वजनिक यातायात र मालवाहक सवारीको भाडामा १६ देखि २१ प्रतिशतसम्मको वृद्धि गरेको छ। इन्धनको मूल्य परिवर्तनलाई आधार मानी गरिएको यो वृद्धिले यात्रा र सामान ढुवानी खर्च बढाउनेछ। काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकहरूलाई कारण देखाउँदै सरकारले नयाँ … Continue reading सार्वजनिक यातायात र ढुवानीको भाडामा भारी वृद्धि