काठमाडौं । जेन–आन्दोलनकारीको कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलो पटक सार्वजनिक भएका छन्।
उनी पार्टी केन्द्रीय कार्य समिति बैठकमा सहभागी हुनका लागि मंगलबार पार्टी मुख्यालय सानेपामा सार्वजनिक भएका हुन्।