काठमाडौं । सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
उधौली पर्व र यमरी पुन्हिको अवसरमा सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालय कार्यलयले जानकारी दिएको छ ।
बिहीबार किराँत समुदायले उधौली र नेवार समुदायले योमरी पुर्णिमा मनाउँदैछन् ।
FACEBOOK COMMENTS