काठमाडाैं । सरकारले २ दिन सार्वजनिक बिदा दिने भएकाे छ ।
निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा हुने भएको हाे ।
गृह मन्त्रालयले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने मंसिर २ गतेदेखि ५ गतेसम्म नै बन्द हुनेछन् ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मतदानस्थल रहेका शिक्षण संस्थाहरू २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने जानकारी दिएका छन् ।
याे पनि: मतदान स्थल रहेका विद्यालयहरू मंसिर २ देखि ५ गतेसम्म बिदा
FACEBOOK COMMENTS