काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशमा आजका लागि सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारले चैत १६ गते शुक्ल नवमी (राम नवमी) को अवसरमा सार्वजनिक बिदा दिएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले चैत १६ (आज) प्रदेशस्थित सबै सरकारी, सार्वजनिक संघ संस्थामा बिदा दिएको बताए ।
FACEBOOK COMMENTS