‘घुस डिल प्रकरण’ का मुख्य पात्रद्वय खेम र सुजनले भने- सार्वजनिक अडियोको फरेन्सिक जाँच होस्

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले गरेको भनिएको ‘घुस डिल प्रकरण’मा जोडिएका मुख्य पात्रद्वय खेम पुन र सुजन लामाले आफूहरू उक्त प्रकरणमा संलग्न नरहेको स्पष्ट पारेका छन् । मन्त्री गुप्तासँग आफूहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उनीहरूले आज सोमबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरी आफूहरू र मन्त्री गुप्ताबीच कुनै … Continue reading ‘घुस डिल प्रकरण’ का मुख्य पात्रद्वय खेम र सुजनले भने- सार्वजनिक अडियोको फरेन्सिक जाँच होस्