गर्गाचार्य समाज काठमाडौंको ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ सम्पन्न (फोटो फिचर)
काठमाडौं । गर्गगोत्रीय आचार्यहरूको संस्था गर्गाचार्य समाज काठमाडौंले आयोजना गरेको ‘श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ’ सम्पन्न भएको छ ।काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा अवस्थित समाजको केन्द्रीय कार्यालयमा फागुन २२ गतेदेखि सुरू गरिएको महायज्ञ २८ गते सम्पन्न गरिएको हो ।महायज्ञमा दैलेख निवासी सुप्रसिद्ध कथावाचक पण्डित आचार्य श्यामशरण र दोलखा निवासी पण्डित महेन्द्र प्रसाद पण्डितले कथा वाचन … Continue reading गर्गाचार्य समाज काठमाडौंको ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ सम्पन्न (फोटो फिचर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed