प्रश्नोत्तर सकिएलगत्तै संसद बैठकमा नबसी हिँडे प्रधानमन्त्री बालेन (भिडिओ)
कर्पोरट खबर
2:20 pm, आइतबार, जेठ १७, २०८३
- प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ आइतबार प्रतिनिधिसभामा जवाफ दिएपछि तुरुन्त बैठक कक्षबाट बाहिरिएका छन्।
- उनले आफैँ समय मागेर संसदमा जवाफ दिएका थिए।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ’बालेन’ प्रतिनिधिसभामा जवाफ दिएपछि सिधै बैठक कक्षबाट बाहिरिएका छन् ।
आइतबार प्रधानमन्त्री बालेन आफैँले समय मागेर संसदका जवाफ दिएका थिए ।