कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेपछि रास्वपाले के भन्यो ?

काठमाडौं । विभिन्न प्रकरणमा मुछिएर छानविनको दायरामा रहेका रवि लामिछानेलाई गृहमन्त्रीका रूपमा स्वीकार गर्न नसकिने भन्दै नेपाली कांग्रेसले गृहमन्त्रीको राजनीनामा माग गरेको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने आफ्नो पार्टी सभापति समेत रहेका गृहमन्त्री लामिछानेको राजीनामा माग्नुको कुनै औचित्य र आधार नभएको बताएको छ । पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेसले … Continue reading कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेपछि रास्वपाले के भन्यो ?