काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई मिडियाले खेदेकोमा रिस उठेको बताएका छन्।
मिडियाहरु मिलेर आफूलाई निरन्तर खेदेको आरोप लगाउँदै लामिछानेले भने – अलि अलि रिस त उठ्या छ मलाई। आफ्नो सबै पद गुमेसँगै अलि अलि रिस त उठेकाे छ ।
उनले भने, ‘मिडियामा चलाएर राजनीति गर्न बन्द गर्नुहोस, राजनीति गर्ने नै भए म संग चितवनमा चुनाव लड्न आउनुहोला’
FACEBOOK COMMENTS