१ करोड मेरो खातामा जम्मा भए कारबाहीको भागेदार हुन्छु: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले १ करोड मेरो खातामा आएको भए कारबाहीको भागेदार हुने बताएका छन् । ग्लोबल आईएमई बैंकमा रहेको रविको खातामा प्राइम बैंकबाट सहकारीबाट निकालिएको १ करोड ८० लाख रुपैयाँ जम्मा भएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएपछि लामिछानेले सोमबार पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेका हुन् । ‘मेरो खातामा एक … Continue reading १ करोड मेरो खातामा जम्मा भए कारबाहीको भागेदार हुन्छु: रवि लामिछाने