गृहमन्त्रीको राजीनामा माग्दै संसदमा कांग्रेसको नाराबाजी, संसद् आइतबारसम्मलाई स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसदमा नाराबाजी गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसदहरुले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ मागेका थिए । प्रधानमन्त्रीको जनआएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ । तर, सभामुख देवराज … Continue reading गृहमन्त्रीको राजीनामा माग्दै संसदमा कांग्रेसको नाराबाजी, संसद् आइतबारसम्मलाई स्थगित