गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा परेको छ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा सुनुवाइ भएपछि आदेशका लागि अर्को दिनलाई तोकिएको हो । यसअघि असार ७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको रिटमाथिको सुनुवाइ नसकिएपछि आज … Continue reading गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा