काठमाडौं महानगरका मेयर साह र रास्वपाका सभापति लामिछानेबीच सात बुँदे सहमति

काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेबीच सहमति भएको छ ।७ बुँदे सहमतिपछि रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडी बढाउने सहमति गरेको छ ।७ बुँदे सहमति१. नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउँने,२. … Continue reading काठमाडौं महानगरका मेयर साह र रास्वपाका सभापति लामिछानेबीच सात बुँदे सहमति