रवि र छविको मुद्दामा सुनुवाइ हुँदै
काठमाडौं । सहकारीको रकम ठगी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा आज बिहीबार सुनुवाइ हुँदै छ ।बुटवलस्थित सुप्रिम सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा दुवै जना थुनामा छन् । लामिछाने र जोशी दुवैले आफूहरूको हिस्सामा परेको बिगो बराबर रकम बुझाएर रिहा हुनुपर्ने मागसहित अदालतमा निवेदन … Continue reading रवि र छविको मुद्दामा सुनुवाइ हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed