काठमाडौं । गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा. रवि मल्ल नियुक्त भएका छन्। स्वास्थ्यमन्त्री बस्नेतले उनलाई निमित्त निर्देशकमा नियुक्त गरेका हुन्।
गत पुस ६ गते कार्यकारी निर्देशकमा डा चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो। डा अधिकारीके कार्यकाल सकिएपछि नयाँ कार्यकारी निर्देशकका लागि स्वास्थ्य मन्त्रालयले विभिन्न नामहरुमा छलफल गरेको थियो। एउटा नाम टुंग्याउन नसकेपछि हाललाई डा मल्ललाई जिम्मेवारी दिइएको हो।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मनोमानी, विज्ञ चिकित्सकमा लागु ६३ बर्ष उमेरहदको उडाईयो धज्जी

FACEBOOK COMMENTS