काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् ।
रास्वपाका अनुसार आज बिहान १० बजे लामिछाने लगायत पार्टीका सांसदहरुले सभामुखलाई सिंहदरबारमा भेट्ने भएका छन् ।
सहकारी ठगी प्रकरणमा अनुसन्धान जारी लामिछानेले सोमबारबाट पार्टीका गतिविधिमा सहभागी भएका छन् ।
FACEBOOK COMMENTS