काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मतदान गरेका छन् ।
उनले काठमाडौं–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा मतदान गरेका हुन् ।
FACEBOOK COMMENTS