काठमाडौं । चितवन–२ मा रास्वपा सभापति रवि लामिछानेले फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् ।
लामिछानेले नेपाली काँग्रेसकी मिना खरेल र नेकपा एमालेका अस्मिन घिमिरेलाई पराजित गरेका छन् । मत परिणाम भने केही समयमा आउने बताइएको छ ।
FACEBOOK COMMENTS