काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गएराति पोखरा लगिएको छ ।
सहारा बचत तथा ऋण सहकारीको बचत हिनामिना गरेको अभियोगमा चितवनमा बयान सकेर राति साढे ३ बजे पोखरा लगिएको छ ।
सहकारी ठगी प्रकरणमा नै लामिछानेलाई पुन म्याद थप गरेपछि पर्सा लैजाने तयारी रहेको छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध पर्साबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।
सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।
रवि र छविसहित १४ जनाविरूद्ध पर्सामा पनि जारी भयाे पक्राउ पुर्जी
FACEBOOK COMMENTS