राजावादी मोर्चा कमजोर बनाउन रवि लामिछाने परिचालित !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने राजावादी मोर्चा कमजोर बनाउन लागिपरेको खुलासा भएको छ । लामिछानेका अत्यन्तै निकट पूर्वसहकर्मी तथा पार्टीबाट निष्कासित महामन्त्री मुकुल ढकालले यस्तो खुलासा गरेका हुन् । साथै सत्तारूढ नेपाली काङ्ग्रेस र नेकपा (एमाले) ले राजावादी मोर्चा कमजोर बनाउन लामिछानेलाई प्रयोग गरेको दाबी पनि ढकालले गरेका … Continue reading राजावादी मोर्चा कमजोर बनाउन रवि लामिछाने परिचालित !