पूर्वराजा भेट्न झापा पुगेका रवि लामिछानेलाई बालै नदिइएपछि…

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न झापा पुगेका रवि लामिछानेलाई कुनै वास्ता नगरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जन्म भएको रहस्य उद्घाटन भएको छ । रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकालको दाबी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नुअघि राजतन्त्र वा गणतन्त्र कुन पक्षधर समात्ने भनेर वहस हुँदा राजालाई भेट्न लामिछाने झापासम्म पुगेका थिए । तर, आफूहरूको प्रस्तावमाथि ज्ञानेन्द्र शाहले … Continue reading पूर्वराजा भेट्न झापा पुगेका रवि लामिछानेलाई बालै नदिइएपछि…