काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको बचत अपचलनको मुद्दामा कारागार चलान भएका छन् ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको मुद्दामा उनलाई आज सोमबार भैरहवा कारागार चलान गरिएको हो ।
जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रक्रिया पुर्याएर लामिछानेलाई कारागार पठाएको हो ।
FACEBOOK COMMENTS