रवि लामिछानेलाई सिंहदरबार ल्याइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सोधपुछका लागि सिंहदरबार ल्याइँदै छ ।उच्चस्तरीय जाँचबुझ आयोगले उनलाई सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर सोधपुछ गर्ने जनाएको छ ।जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुधबार सिंहदरबार बोलाएको हो ।सहकारी संस्थाको रकम हिनामिना … Continue reading रवि लामिछानेलाई सिंहदरबार ल्याइँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed