काठमाडौँ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट आज काठमाडौँ ल्याइएको छ ।
केहीबेर अघि भैरहवाबाट विमानमा काठमाडौँ आइपुगेका लामिछानेलाई अहिले ललितपुरस्थित नख्खु कारागारमा ल्याउन लागिदै छ ।
लामिछाने चैत २५ देखि उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशमा रुपन्देही कारागारमा रहेका थिए ।
FACEBOOK COMMENTS