सार्वजनिक खरिद नियमावली संशोधनपछि म्याद थपको समस्या अन्त्य हुन्छ : अध्यक्ष रवि सिंह

हेटौंडा । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनपछि म्याद थपको समस्या सदाका लागि अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।आज शुक्रबार हेटौँडामा नेपाल निर्माण व्यवसायी महासंघको २५औं साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नियमावली संशोधनका लागि सरकारलाई धन्यवाद दिँदै राज्यले हठात् बिनाबजेटका योजनाहरू घोषणा गर्दा निर्माण उद्योग अस्तव्यस्त … Continue reading सार्वजनिक खरिद नियमावली संशोधनपछि म्याद थपको समस्या अन्त्य हुन्छ : अध्यक्ष रवि सिंह