संस्कृतिमन्त्रीको अभिव्यक्तिमाथि रवि लामिछानेको टिप्पणी : उहाँलाई पदमा बसिरहने अधिकार छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पदमा बसिरहने नैतिक अधिकार नभएको बताएका छन् ।पछिल्लो समय मन्त्री किराँतीले धर्म र संस्कृतिसम्बन्धी दिएको अभिव्यक्तिले नेपालको सामाजिक र धार्मिक सहिष्णुता खलबल्याउने प्रकृतिको भएको भन्दै उनले तत्काल रानीनामा दिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।संस्कृतिमन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति … Continue reading संस्कृतिमन्त्रीको अभिव्यक्तिमाथि रवि लामिछानेको टिप्पणी : उहाँलाई पदमा बसिरहने अधिकार छैन