काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलाशले गरेको फैसलाविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सर्वोच्च अदालत पुगेका छन् ।
आफूलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवल इजलाशको आदेश बदर गर्न माग गर्दै उनकी पत्नी निकिता पौडेलले आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकी हुन् ।
FACEBOOK COMMENTS