सहकारी ठगी प्रकरणमा रवि लामिछानेले छानबिन समितिलाई दिएको बयानमा के छ ?

काठमाडौं । सहकारी बचत अपचलन विशेष छानबिन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएको बयान सार्वजनिक भएको छ । शुक्रबार समितिले प्रकाशित गरेको पूर्ण प्रतिवेदनमा उनले सहकारीबाट आएको पैसाको जिम्मेवारी आफूले लिन नसक्ने स्पष्ट पारेका छन् । उनलाई ५१ प्रश्न सोधिएको थियो । उनले आफूलाई दोषी देखाउने होडमा सहकारी … Continue reading सहकारी ठगी प्रकरणमा रवि लामिछानेले छानबिन समितिलाई दिएको बयानमा के छ ?