काठमाडौं । रवि लामिछानेले आज नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय जाने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आज उनले नागरिकता लिने तयारी गरेका छन् । अवैध नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछानेको संसद र मन्त्री पद गुमेको थियो ।
FACEBOOK COMMENTS