काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायम राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार उनले ६ हजार ७६ मत पाएका छन् ।
नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले ४ हजार ४९२ मत पाएका छन् ।
लामिछाने र पोखरेलको मतान्तर १ हजार ५८४ रहेको छ ।
यस्तै, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ९५६ मत प्राप्त गरेका छन् ।
FACEBOOK COMMENTS