काठमाडौँ । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा केही समयअघि पक्राउ परेका छन् ।
बीएण्डी अस्पतालबाट बिरामी भेटेर फर्किँदै गर्दा ‘केही बुझ्नुपर्ने’ भन्दै प्रहरीले पक्राउ गरेको बताइएको छ ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
FACEBOOK COMMENTS