काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
चैत १५ गते काठमाडौं तीनकुने क्षेत्रबाट पक्राउ परेका मिश्रसहितका व्यक्तिलाई थप पाँच दिनका लागि म्याद थपेको हो ।
मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ । प्रसाईंसहित केहीलाई भने कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाएको छ ।
FACEBOOK COMMENTS