रवीन्द्र मिश्रसहितका राजावादीलाई बिनाशर्त रिहाइ गर्न सांसद नेपालीको माग (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद अनिशा नेपालीले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका राष्ट्रवादी नेताहरूलाई बिनाशर्त रिहा गर्न माग गरेकी छिन् । प्रतिनिधि सभाको विशेष समयमा उनले गत चैत १५ गते तीनकुने घटनाका सन्दर्भमा पक्राउ परेका उपाध्यक्ष मिश्रसहितका नेताहरूलाई रिहा गर्न माग गरेकी हुन् । उनीहरूलाई संविधानको मर्मविपरीत पक्राउ गरिएको उनको भनाइ छ … Continue reading रवीन्द्र मिश्रसहितका राजावादीलाई बिनाशर्त रिहाइ गर्न सांसद नेपालीको माग (भिडिओ)