रोड टु यूएफसी सिजन-५ को सेमिफाइनलमा पुगे फाइटर रविन्द्र ढाँट
कर्पोरट खबर
7:55 pm, बिहीबार, जेठ १४, २०८३
- एमएमए फाइटर रविन्द्र ढाँट रोड टु यूएफसी सिजन-५ को बेन्टमवेट सेमिफाइनलमा प्रवेश गरेका छन्।
- उनले फिलिपिनी प्रतिद्वन्द्वी किम्बर्टलाई दोस्रो राउन्डमा १०-१ ले पराजित गरे।
काठमाडौं । एमएमए फाइटर रविन्द्र ढाँट रोड टु यूएफसी सिजन-५ को बेन्टमवेट तौलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
उनले फिलिपिनी प्रतिद्वन्द्वी किम्बर्टलाई दोस्रो राउन्डमै पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् । उनले १०-१ ले किम्बर्टलाई पराजित गरेका थिए