काठमाडाैं । काठमाडौं उपत्यका लामो समयपछि आज बुधबार दिउँसो सामान्य वर्षा भएको छ । यसबाट केही दिनयताको उच्च वायु प्रदूषणबाट थोरै भए पनि राहत मिलेको छ ।
बुधबार दिउँसो काठमाडौंमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । एअरपोर्ट, तीनकुने, चावहिल, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोट लगायतका स्थानमा पानी परेको छ ।
FACEBOOK COMMENTS