राजीनामा दिँदै मन्त्री गुप्ताले भने– नखाएको विषको शिकार भएँ

काठमाडौं । घुस डिल गरेको आरोप लागेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । आज मङ्गलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउँदै मन्त्री गुप्ताले आफू नखाएको विषको शिकार भएको बताएका छन् । मन्त्री गुप्ताले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । … Continue reading राजीनामा दिँदै मन्त्री गुप्ताले भने– नखाएको विषको शिकार भएँ