काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् ।
घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सर्वत्र आलोचना खेपेका मन्त्री गुप्ताले आज मङ्गलबार पदबाट राजीनामा दिएका हुन् ।
केही दिनअघि मन्त्री गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भएको थियो । उनले त्यसमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् ।
याे पनि पढ्नुहाेस्
‘घुस डिल प्रकरण’ का मुख्य पात्रद्वय खेम र सुजनले भने- सार्वजनिक अडियोको फरेन्सिक जाँच होस्

FACEBOOK COMMENTS