सङ्घीय मामिलामन्त्री गुप्ताले दिए राजीनामा
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् ।घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सर्वत्र आलोचना खेपेका मन्त्री गुप्ताले आज मङ्गलबार पदबाट राजीनामा दिएका हुन् ।केही दिनअघि मन्त्री गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भएको थियो । उनले त्यसमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् ।याे पनि पढ्नुहाेस् राजीनामा दिँदै मन्त्री … Continue reading सङ्घीय मामिलामन्त्री गुप्ताले दिए राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed