काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाह आज ३ बजे पोखराबाट काठमाडौँ फर्किँदैछन् ।
पूर्वराजा शाहका समर्थकहरूले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा प्रदर्शन गरिरहेका छन् । सोही क्रममा अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको र्याली पनि तीनकुनेबाट एयरपोर्टतर्फ लागेको छ ।
उनको स्वागतका लागि राजावादीहरू विमानस्थलमा जम्मा भएका हुन् ।
FACEBOOK COMMENTS