काठमाडौं । आज काठमाडौंमा गणतन्त्रवादी र राजावादीहरुले प्रदर्शन गरेका छन् ।
समाजवादीले भृकुटीमण्डप र राजावादीहरुले तीनकुनेमा प्रदर्शन सुरु गरेका हुन् ।
प्रदर्शनका कारण भीडभाड भएपछि ती क्षेत्रका सडकमा सवारी साधनलाई निषेध गरिएको छ । ट्राफिक व्यवस्थापन गर्न समस्या हुने भएकोले सवारी साधनलाई अर्कै रुटमा डाइभर्ट गरिएको हो ।
FACEBOOK COMMENTS