काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ ।
प्रदर्शनकारीहरु कार्यालयकाे फर्निचरका साथै कागजपत्रहरु बाहिर ल्याएर जलाएका छन् ।
राजावादी समूहले प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार रहेको एकीकृत समाजवादीको कार्यालय समेत प्रभावित बनेको हो ।
FACEBOOK COMMENTS