काठमाडौं । राजसंस्था पक्षधरहरूले सुरू गरेको काठमाडौंकेन्द्रित आन्दोलन शुक्रबार माइतीघर क्षेत्रमा हुने भएको छ ।
बिहीबार विभिन्न स्थानबाट जुलुसअहित रत्नपार्कमा प्रदर्शन गरेर सुरू गरिएको आन्दोलन शुक्रबार माइतीघर र बबरमहल क्षेत्रमा हुने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
बिहीबारको प्रदर्शनमा शहरका विभिन्न सात ठाउँबाट ठूला र्याली निकाल्दै रत्नपार्कमा जम्मा भएर प्रदर्शन भएको थियो ।
FACEBOOK COMMENTS