राजावादी आन्दोलन छिन्नभिन्न

काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्र पक्षधरहरूले गर्दै आएको आन्दोलन छिन्नभिन्न भएको छ । जेठ १५ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन सुरू गरेका राजावादी दलहरू राप्रपा, राप्रपा नेपाल र संयुक्त जनआन्दोलन समितिलगायत समूहबीच वैचारिक विभाजन देखिएको हो । काठमाडौंकेन्द्रित आन्दोलनको चौथो दिन हिजो आइतबार उनीहरूले नक्सालस्थित नारायणचौरमा प्रदर्शन गरेका थिए । त्यसक्रममा नारायणचौरबाट निषेधित क्षेत्र तोड्दै बालुवाटारतर्फ अगाडि … Continue reading राजावादी आन्दोलन छिन्नभिन्न