राजेन्द्र लिङ्देनको पक्राउ कनेक्शन पोखरा विमानस्थलसँग ?

काठमाडौं । राप्रपाका सांसदहरू दिपक बहादुर सिंहले आफ्नो पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पक्राउको कनेक्शन पोखरा विमानस्थलसँग जोडिएको बताएका छन् ।पोखरा विमानस्थल निर्माणका क्रममा भएको १४ अर्ब रुपैयाँ भ्रष्टाचारबारे अनुसन्धान अघि बढेपछि आफ्नो अध्यक्षलाई सरकारले योजनबद्ध तरिकाले पक्राउ गरेको दाबी उनको छ ।पोखरामा क्षेत्रीय विमानस्थल निर्माणका क्रममा ठूला दलका नेताहरूको मिलेमतोमा सो रकम भ्रष्टाचार भएको र … Continue reading राजेन्द्र लिङ्देनको पक्राउ कनेक्शन पोखरा विमानस्थलसँग ?