काठमाडौं । माधव नेपाल निवास कोटेश्वरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पुगेका छन् ।
केही समय अघि प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु नेपाल निवास पुगेका थिए । उनीहरु निस्कानासाथ लिङदेन पुगेको बताइएको छ ।
नयाँ सत्ता समिकरण बनेसँगै नेता नेपाल निसावमा विभिन्न दलका नेताहरुको भिड लाग्न थालेको छ । नयाँ सत्ता समिकरणमा नेकपा एस सहभागी नहुने देखिएपछि सत्ता साझेदार दलका नेताहरुलाई चिन्ताको विषय बनेको छ ।
FACEBOOK COMMENTS